कृषि मन्त्रालयलाई ५७ अर्ब २६ करोड रुपैयाँ बजेट



काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि कृषि मन्त्रालयका लागि ५७ अर्ब २६ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले मंगलबार दुवै सदनलाई सम्बोधन गर्दै बजेट प्रस्तुत गर्ने क्रममा यस्तो घोषणा गरेका हुन् । यस क्रममा अर्थमन्त्री पुनले आगामी वर्षलाई आर्थिक सुधारको वर्ष घोषणा गरेका छन् ।


क्लिकमान्डु