सोलुखुम्बुका हिमालहरु कालापत्थरमा परिणत



सोलु । समयमा हिमपात नहुँदा हिमाली जिल्ला सोलुखुम्बुका सेता हिमालहरु क्रमशः कालो बन्दै गएका छन् ।

समयमा हिमपात तथा वर्षात् नहुँदा सधैँजसो चाँदी झैँ टलक्क टल्कने सेता हिमालहरु कालापत्थरमा परिणत हुँदै गएका हुन् । तस्बिर: सुवास विश्वकर्मा/रासस


क्लिकमान्डु