काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले यो पटक सेयरधनीको हात खाली बनाएको छ । गत आवको वितरणयोग्य नाफाबाट सेयरधनीलाई लाभांश नदिने जनाएको छ । संस्थाले गत आवको नाफालाई संचिती गर्ने जनाएको छ ।

प्रतिक्रिया