मुक्तिनाथ विकास बैंकले मर्जर, हकप्रद सेयर लिलामबापत तिर्‍यो करिब ७ करोड कर



काठमाडौं । मुक्तिनाथ विकास बैंकले आर्थिक ऐन २०८० ले गरेको व्यवस्था बमोजिम ६ करोड ९६ लाख ३० हजार ६२६ रुपैयाँ कर तिरेको छ ।

मुक्तिनाथ विकास बैंक र सिभिक डेलपमेन्ट बैंक एक आपसमा गाभिँदा तथा हकप्रद सेयर लिलाम गर्दा प्रिमियमबापत प्राप्त रकम समेतलाई आयमा समावेश गरी उक्त रकम ठूला करदाता कार्यालयमा कर तिरेको जनाएको छ ।


क्लिकमान्डु