सामुदायिक लघुवित्तले लाभांश नदिने
काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाले सेयरधनीको हात खाली बनाएको छ ।
यो पटक कम्पनीले लाभांश नदिने भएको छ । सोमबार कम्पनीको सञ्चालक समितिको बैठक बसेको थियो ।
बैठकले गत आवको नाफाबाट लाभांश दिने प्रस्ताव गरेको छ ।