हिमालयन डिस्टिलरीको लाभांश घोषणा, बोनस र नगद कति ?



काठमाडौं । हिमालयन डिस्टिलरी कम्पनीले लाभांश घोषणा गरेको छ ।

आइतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश दिने घोषणा गरेको हो ।

जसमा बोनस १० प्रतिशत रहेको छ भने कर सहित १५ प्रतिशत नगद रहेको छ । यो प्रस्ताव कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु