सानिमा इक्विटी फण्डले १८ प्रतिशत प्रतिफल दिने
काठमाडौं । सानिमा इक्विटी फण्डले इकाईधनिलाई दिने प्रतिफल दिने घोषणा गरेको छ ।
सानिमा क्यापिटलको म्युचुअल फण्ड अन्तर्गतको संचालित सानिमा इक्विटी फण्डले १८ प्रतिशत प्रतिफल दिने भएको छ ।
क्यापिटलको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० को नाफा तथा संचित नाफाबाट इकाईधनीहरुलाई करसहित १८ प्रतिशत प्रतिफल दिने निर्णय गरेको हो ।