प्रतिनिधि सभामा बजेट माथिको छलफल (लाइभ)



काठमाडौं । बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेशबारे प्रतिपक्षी दलहरुले प्रश्न गरेपछि अर्थमन्त्री प्रकाशशरण महतले त्यसको जवाफ दिइरहेका छन् ।

मंगलबार प्रतिनिध सभा बैठक ११ बजेका लागि बोलाइएको भए पनि २ बजेसम्म बस्न सकेन ।

त्यसपछि एमाले अध्यक्ष केपी शर्मा ओली र अर्थमन्त्री महतबीच छलफल भएको थियो । जसमा सुरूमा एमालेले बोल्ने र त्यसपछि अर्थमन्त्रीले जवाफ दिने सहमति भएको थियो ।


क्लिकमान्डु