सिसडोल बञ्चरेडाँडा सडक मर्मत गर्दै काठमाडौं महानगर, ठेक्का आह्वान



काठमाडौं । काठमाडौं महानगरपालिकाले सिसडोल बञ्चरे डाँडा सडकलाई मर्मत गर्ने भएको छ ।

महानगरले शुक्रबार एक सूचना प्रकाशित गर्दै उक्त सडकको ममर्मतका लागि ठेक्का आह्वान गरेको हो । महानगरले अनुमानित रकम १ करोड ७४ लाख ७५ हजार ७८७ रुपैयाँ लागतमा ठेक्का आवह्यान गरेको हो ।

शुक्रबारबाट आह्वान गरिएको ठेक्कामा आगामी वर्ष वैशाख ३ गतेसम्म इच्छुक ठेकेदारले ठेक्का भर्न पाउनेछन् ।


क्लिकमान्डु