मैतीदेवी चोकमा रहेको प्रहरी बिटमा महानगरले चलायो डोजर



काठमाडौं । काठमाडौं महानगरपालिकाले मैतीदेवी चोकमा रहेको प्रहरी बिटमा डोजर चलाएको छ ।

सडक अतिक्रमण गरी बनाइएको संरचना हटाउने महानगरको अभियान अन्तर्गत महानगरले प्रहरीसँगको सहकार्यमा मंगलबार मैतीदेवी चोकमा रहेको प्रहरी बिटमा डोजर चलाएको हो ।

महानगरले बिट हटाउन आग्रह गरेपछि प्रहरीले बिटमा रहेका सामान सारेका थिए ।


क्लिकमान्डु