काठमाडौं । डिस मिडिया प्रालि (डिसहोम)को अध्यक्षमा देवी प्रकाशभट्टचन चयन भएका छन् । प्रतिनिधिसभा सदस्यसमेत रहेका प्रभु ग्रुपका प्रमुख भट्टचनलाई डिसहोम सञ्चालक समितिले अध्यक्षमा चयन गरेको हो । यसअघि डिसहोमको अध्यक्ष हेमराज ढकाल थिए ।

प्रतिक्रिया