प्रि-ओपनिङमा ४.७२ अंकको सुधार
काठमाडौं । प्रि–ओपनिङ सेसनमा सेयर बजार ४.७२ अंकले बढेर परिसूचक १९२८.८१ बिन्दुमा रोकिएको छ ।े
४१ कम्पनीको ९ हजार ८७२ कित्ता सेयर ३५ लाख २८ हजार ३९९ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा बैंकिङ समूहको ३.३९, विकास बैंक २९.५७, वित्त ६.४८, जलविद्युत १०.१०, उत्पादन तथा प्रशोधन ३१.३०, माइक्रोफाइनान्स समूहको उपसूचक ४.०९ अंकले बढेको छ ।