काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले सेयरधनीको हात खाली बनाएको छ । कम्पनीले यो पटक सेयरधनीलाई लाभांश नदिने भएको छ । पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ ।

प्रतिक्रिया