नेपाल टेलिकमको लाभांश घोषणा, बुकक्लोज कहिले ?




काठमाडौं । नेपाल दुरसञ्चार कम्पनी टेलिकम सेयरधनीलाई दिने दिने प्रस्ताव गरेको छ ।

बुधबार बसेको सञ्चालक समितीको बैठकले गत आर्थिक बर्षको नाफाबाट लाभांश दिने प्रस्ताव गरेको हो ।
कम्पनीले सेयरधनीलाई ४० प्रतिशत नगद लाभांश दिने भएको छ ।

यस्तै कम्पनीले १५ औँ वार्षिक साधारण सभा पुस २८ गते गर्ने भएको छ । सभाका लागि भन्दै पुस १८ गतेदेखि बुकक्लोज गर्ने भएको छ । पुस १७ गतेसम्म कायम रहेका सेयरधनीले लाभांश पाउनेछन् ।


क्लिकमान्डु