सिभिल बैंकको लाभांश घोषणा




काठमाडौं । सिभिल बैंकले सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ ।

मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट लाभांश दिने प्रस्ताव गरेको हो । बैंकले बोनस ५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद रहेको छ ।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर फाइनान्सको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु