काठमाडौं । मन्दाकिनी हाईड्रोपावर कम्पनीले सेयरधनीहरुलाई लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट कर सहित ५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । यो प्रस्ताव आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

प्रतिक्रिया