करिब ४ महिनापछि सेञ्चुरी बैंकको सेयर कारोबार फुकुवा



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको सेयर कारोबार खुला भएको छ ।

प्रभु बैंकसँग मर्जरको प्रकृयामा रहेको बैंकको करिब ४ महिनापछि सेयर कारोबार खु्ला भएको हो ।

साउन १५ गते प्रभु बैंकले सेञ्चुरी बैंकलाई प्राप्ति गर्ने सम्बन्धमा प्रारम्भीक समझदारी पत्रमा हस्ताक्षर गरेको थियो ।

१५ गते हस्ताक्षर भएर १६ गतेदेखि सेयर कारोबार रोक्का भएको थियो ।


क्लिकमान्डु