प्रि–ओपनिङमा सवा २ लाखको कारोबार




काठमाडौं । प्रि–ओपनिङमा सेयर बजारमा सामान्य गिरावट आएको छ । बजार मापन गर्ने सूचक ०.७६ अंकलदे घटेर १८९२.९४ बिन्दुमा रोकिएको छ ।

८ कम्पनीको २२२ कित्ता सेयर २ लाख २४ हजार ५७९ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा बैंकिङ समूहको १.०९, माइक्रोफाइनान्स समूहको उपसूचक ४.७० अंकले घटेको छ भने जलविद्युत समूहको ०.६० अंकले बढेको छ।


क्लिकमान्डु