मार्जिन कारोबार गर्न ८७ कम्पनी योग्य, वाणिज्य बैंक १७ वटा मात्रै (कम्पनीसहित)



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार मार्जिन कारोबार गर्न योग्य सूचीकृत कम्पनीको संख्या ८७ वटा रहेका छन् ।
नेप्सेका अुनसार मार्जिन कारोबार गर्न मिल्ने ८७ वटा कम्पनीका सबै वाणिज्य बैंक परेका छैनन् । सूचना अनुसार १७ वटा वाणिज्य बैंक मात्रै मार्जिन कारोबार गर्न योग्य देखिएका छन् ।

त्यस्तै विकास बैंक ८ वटा, फाइनान्स कम्पनी ५ वटा, जलविद्युत कम्पनी १३ वटा, लघुवित्त वित्तीय संस्था २९ वटा, जीवन बीमा कम्पनी ४ वटा, निर्जीवन बीमा कम्पनी ५ वटा रहेका छन् । यस्तै अन्य कम्पनीहरु मार्जिन कारोबार गर्न योग्य देखिएका छन् ।


क्लिकमान्डु