एमालेको घोषणापत्रः खेत बारीमा पानी, दोब्बर हुन्छ उब्जनी योजना, कृषि उपजको बीमा गर्ने



काठमाडौं । एमालेले प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि घोषणा पत्र सार्वजनिक गरेको छ । घोषणापत्र सार्वजनिक गर्दै ‘खेत बारीमा पानी, दोब्बर हुन्छ उब्जनी’ को मान्यता अघि बढाउने भएको छ ।

आगामी तीन वर्षमा सतह तथा भमिू गत सिँचाइबाट तराई–मधेसको थप तीन लाख हेक्टर जमिन सिञ्चित गरिने उल्लेख छ । सिँचाइलाई वर्षायामको बिजली महसुलमा ५० प्रतिशत र हिउँदेयामको बिजुलीमा २५ प्रतिशत छुट दिइने उल्लेख छ ।

आगामी तीन वर्षमा सतह तथा भमिू गत सिँचाइबाट तराई–मधेसको थप तीन लाख हेक्टर जमिन सिञ्चित गरिने उल्लेख छ । कृषि आधारित उद्योगमा सङ्लग्न हुने युवा तथा वैदेशिक रोजगारीबाट फर्केका नेपालीहरूलाई ऋण तथा सहुलियतका स्किमहरू ल्याइनेछ ।

कृषि उपजको समर्थन मल्यू तोक्ने र कृषि उपजको व्यावसायिक उत्पादनकर्तासँग अग्रिम कृषि उपज खरिद सम्झौता गरिने उल्लेख छ । कृषि उपजको बीमाको व्यवस्था गरिने भएको छ ।


क्लिकमान्डु