लक्ष्मी पूजामा झिलिमिली काठमाडौं (तस्बिरहरु)



काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार अन्तर्गत आज लक्ष्मी पूजा गरिएको छ ।

प्रकाश र रंगहरुको पर्व तिहारको उपलक्ष्यमा उपत्यकासहितका देशका विभिन्न स्थान झिलिमिलि देखिएको छ ।

चन्द्रागिरी डाँडाबाट सोमबार लक्ष्मी पूजाको साँझ काठमाडौं झिलिमिली देखिएको छ ।


क्लिकमान्डु