ओलीको गृह नगरमा माओवादीको प्रारम्भिक अग्रता



झापा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा माओवादी केन्द्रले अग्रता लिएको छ।

दमकमा सय मत गन्दा माओवादीका गगन पुरीले २९ मतका साथ अग्र स्थानमा छन् । यस्तै एमालेका रोमनाथ ओलीले २५ मत, राप्रपाका राम थापाले २० र कांग्रेसका ढुन्डीराज भण्डारीले १४ मत प्राप्त गरेका छन्।


पुष्प दुलाल