प्रि-ओपनिङमा २ लाख ३६ हजारको कारोबार
काठमाडौं । प्रि-ओपनिङमा सेयर बजारमा सामानय गिरावट देखिएको छ ।
आइतबार प्रि-ओपनिङमा बजार मापन गर्ने सूचक ०.३१ अंकले घटेर परिसूचक २०२२.३१ बिन्दुमा रोकिएको छ ।
१० कम्पनीको १ हजार ४५६ कित्ता सेयर २ लाख ३६ हजार ९५६ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा बैंकिङ समूहको उपसूचक ०.४६, जलविद्युत समूहको उपसूचक ०.४३ अंकले बढेको छ भने लगानी समूहको उपसूचक ०.२८ अंकले घटेको छ ।