छानबिन समिति समक्ष अर्थसचिव मरासिनीले के भने ?



काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठिन समितिले करका दरका हेरफेरमा अनधिकृत व्यक्ति प्रवेशमा प्रमाण जुटाउन असफल भएको छ ।

शुक्रबार सभामुख अग्नी सापकोटालाई बुझाइएको समितिको प्रतिवेदनमा अर्थमन्त्रीमाथि लगाइएका आरोप पुष्टि हुने प्रमाण छैनन् ।

अध्ययनका क्रममा समितिले अर्थसचिव मधुकुमार मरासिनीलाई पनि कैयन प्रश्नहरु गरेको थियो । सो क्रममा मरासिनीले करका दर निर्धारण गर्ने क्रममा कोही अनाधिकृत व्यक्ति संलग्न नभएको बताएका थिए ।

यस्तो छ उनले समिति समक्ष दिएको बयान


क्लिकमान्डु