रिलायन्स लाइफ इन्स्योरेन्सले माग्यो ६ प्रदेशका लागि १९ शाखा प्रबन्धक



काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले कर्मचारी माग गरेको छ ।

कम्पनीले आज विज्ञापन प्रकाशित गर्दै शाखा प्रबन्धक तथा सेल्स र मार्केटिङ पदमा कर्मचारी माग गरेको हो ।

इन्स्योरेन्सले ६ प्रदेशका लागि १९ वटा ब्रान्चका लागि ब्रान्च म्यानेजर र तीनवटा प्रदेशको ६ वटा शाखा कार्यालयका लागि सेल्स एण्ड मार्केटिङ स्टाफ माग गरेको हो ।

इच्छुक र योग्यता पुगेका व्यक्तिले साउन २२ गतेभित्र कम्पनीको इमेलमार्फत् दरखास्त दिन सक्नेछन् ।


क्लिकमान्डु