सेयर धितोमा प्रवाह हुने कर्जा सिमाको जोखिम भारमा संशोधन, अब कति ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत सेयर धितोमा प्रवाह हुने कर्जा सिमाको जोखिम भार संशोधन गरेको छ ।

राष्ट्र बैंकले सेयर धितोमा प्रवाह हुने कर्जाको जोखिम भार २५ लाखसम्मको कर्जाको हकमा १०० प्रतिशत र सोभन्दा माथिको कर्जाको हकमा जोखिम भार १५० प्रतिशत राख्नुपर्ने व्यवस्था यथावत राखिएको जनाएको छ ।


क्लिकमान्डु