उपसमाभुखको निर्वाचन कार्यतालिका, निर्वाचन मिति आज तोकिने



काठमाडौं । प्रतिनिधिसभामा उपसभामुख पदको निर्वाचन हुने भएको छ । यसका लागि आज सभामुख अग्नीप्रसाद सापकोटाले निर्वाचन कार्यतालिका सार्वजनिक गरेका छन् ।

जसअनुसार बिहीबार मनोनयन हुने र शुक्रबार दिउँसो मतदान हुने बताइएको छ ।

बुधबारको कार्यतालिकामा उपसभामुख पदको निर्वाचनका लागि दिन र समय तोक्ने तालिका छन् ।


क्लिकमान्डु