बालेनसँगको दूरी छोट्याउँदै स्थापित, तेस्रो स्थानमा सिर्जना



काठमाडौं । मतगणना शुरु भएदेखि नै अग्रता कायम गरिरहेका काठमाडौं महानगरका मेयरमा प्रत्यासी बालेन शाहलाई एमालेका प्रत्यासी केशव स्थापितले पछ्याइरहेका छन् ।

पछिल्लो अद्यावधिक विवरण अनुसार बालेन शाह ५५७ मत ल्याएर अग्रस्थानमा छन् भने उनलाई ५२६ मत ल्याएका स्थापितले पछ्याइरहेका छन् । बालेनले ३१ मतले मात्रै स्थापितलाई जितेका छन् ।

साथै, मेयर पदकी प्रत्यासी कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले भने ३१७ मत मात्रै प्राप्त गरेकी छन् ।


क्लिकमान्डु