एकजनाको औसत कमाइ १६ हजारले बढ्यो, एक नेपालीको आम्दानी १ लाख ६७ हजार



काठमाडौं । एकवर्षमा नेपालीको औसत आम्दानी १६ हजार रुपैयाँ अर्थात् १३३ अमेरिकी डलरले बढेको छ ।

केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षको तथ्यांक सार्वजनिक गर्दै एकजना नेपालीको औसत आम्दानी १ लाख ६७ हजार अमेरिकी डलरमा १३७२ अमेरिकी डलर पुगेको छ ।


क्लिकमान्डु