प्रि-ओपनिङमा ३ लाखको पनि भएन कारोबार



काठमाडौं । प्रि–ओपनिङमा सेयर बजारमा सामान्य गिरावट आएको छ ।

बजार मापन गर्ने सूचक ०.७० अंकले घटेर परिसूचक २४२७.९६ बिन्दुमा रोकिएको छ । ८ कम्पनीको ३७३ कित्ता सेयर २ लाख ७५ हजार ९९ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा बैंकिङ होटल तथा टुरिजम समूहको उपसुचकमा सुधार आएको छ भने विकास बैंक, जलविद्युत समूहको उपसूचकमा गिरावट आएको छ ।


क्लिकमान्डु