रोयल्टी नतिर्ने तीन क्यासिनोको लाइसेन्स खारेज



काठमाडौं । समयमै रोयल्टी नतिर्ने तीन वटा क्यासिनोको लाइसेन्स खारेज भएको छ । पर्यटन विभागले पटक–पटक सूचना प्रकाशित गर्दा पनि रोयल्टी नबुझाएपछि लाइसेन्स खारेज गरेको हो ।

लाइसेन्स खारेज हुने क्यासिनोहरुमा रक इन्टरनेशनल प्रालि काठमाडौं, ह्याप्पी आवर प्रालि काठमाडौं र ओरियन्टल्स होटल काठमाडौं रहेका छन् ।

विभागले पछिल्लो पटक गत चैत १० गते ५ दिनको समय दिएर सूचना प्रकाशित गरेको थियो । तर, उक्त सूचना अनुसार चैत १५ गतेसम्म राजस्व दाखिला नगरेपछि लाइसेन्स खारेज गरेको हो ।
विभागले


क्लिकमान्डु