दोश्रो चरणको हुन्डाई एक्सचेन्ज सफलताको साथ सम्पन्न

0
Shares


काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिल प्रालिले बिर्तामोड, इटहरी र पोखरा स्थित हुन्डाई सो रुममा हुन्डाई एक्सचेन्ज कार्यक्रम सम्पन्न गरेको छ । जेष्ठ १२ गतेदेखि १४ गतेसम्म संचालन गरिएको एक्सचेन्ज कार्यक्रममा ग्राहकहरुको उत्सुकतापूर्ण सहभागीता रहेका कम्पनीले जानकारी दिएको छ ।

यस अघि कम्पनीले बिराटनगर,बुटवल,धनगढी र नारायणगढ स्थित हुन्डाई सो रुममा हुन्डाई एक्सचेन्ज कार्यक्रम सम्पन्न गरेको थियो।

एक्सचेन्ज कार्यक्रममा स्पट एक्सचेन्ज,एक्सचेन्ज बोनस तथा गाडि बिक्रीसँगै प्रदान गरिएको थियो कार्यक्रम अवधीभर टेस्ट ड्राइव गरेका मध्येबाट लक्की ड्र मार्फत एक एक भाग्यशाली ग्राहकलाई कुलप्याड कुलप्याड स्मार्टफोन दिएको छ । हुन्डाईले एक्सचेन्ज कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ ।

Skip This