खाडी मुलुकमा भिजिट भिसामा जान रोक



काठमाडौं । सरकारले खाडी मुलुकहरुमा भिजिट भिसामा जान रोक लगाएको छ ।

कोरोना महामारीको संक्रमण फैलिँदै गएको अवस्थामा खाडी राष्ट्र र मलेसियामा गइ बिचल्लीमा परेका गुनासा आइरहेका बेलामा सरकारले भिजिट भिसामा जान रोक लगाएको हो ।


क्लिकमान्डु