व्यवसायी लक्ष्मीदास मानन्धरको निधन



काठमाडौं । साल्ट ट्रेडिङका अध्यक्ष लक्ष्मीदास मानन्धरकोलबिहीबार निधन भएको छ । राष्ट्रियसभाका पूर्वसदस्य समेत रहेका मानन्धरको ९३ वर्षको उमेरमा निधन भएको हो । 

उनी लामो समय साल्ट ट्रेडिङको अध्यक्ष थिए । उनी नारायणी नेशनल फाइनान्सका समेत अध्यक्ष थिए । नेकपा एमालेले २०५८ सालमा राष्ट्रियसभामा सदस्य बनाएको थियो ।


क्लिकमान्डु