एनबी बैंकले निःशुल्क आस्वा सेवा दिने
काठमाडौं । यस नेपाल बङ्गलादेश(एनबी) बैंकले ग्राहकवर्गहरुलाई आफ्नो सम्पूर्ण शाखाहरुबाट सार्वजानिक निष्काशनहरु(आइपिओ र एफपिओ)मा निशुल्क आस्वा सेवा दिने भएको छ ।
सेवा जेठ १४ देखि लागु हुने छ ।