एनएमबि बैंक साधारणसभाले १२.५० प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित



काठमाडौं । एनएमबि बैंकको साधारणसभाले सेयरधनीलाई १२.५० प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ ।

उक्त वार्षिक साधारण सभाद्वारा आव २०७७/७८ को नाफाबाट १२.५० प्रतिशत बोनस सेयर र ३.३ प्रतिशत नगद लाभांश (बोनस र नगद लाभांशको कर प्रयोजनको लागी समेत) पारित गरेको छ । साधारण सभाद्वारा स्वीकृत बोनस सेयरपछि बैंकको चुक्ता पूँजी १८ अर्ब ३६ करोड पुग्ने छ ।

शेयर पश्चात बैंकको चुक्ता पूँजी रु. १८ अर्व ३६ करोड पुग्ने जानकारी गराइएको छ ।


क्लिकमान्डु