सूर्या लाइफले ल्यायो मोबाइल एप



काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्सले मोबाइल एप सञ्चालनमा ल्याएको छ ।

कम्पनीको १३ औं वार्षिक साधारणसभामा कम्पनीको मोबाइल एपको उद्घाटन गरिएको छ ।

कम्पनीले बीमित तथा अभिकर्तालाई आफ्नोपन महशुस हुने गरी थप सेवा सुविधा प्रदान गर्ने उद्देश्यले बीमा सेवा आफ्नै औंलामा भन्ने अवधारणा सहित एप ल्याएके जानकारी गराएको छ ।


क्लिकमान्डु