स्थापनाको २७ वर्षपछि प्रोग्रेशिभ फाइनान्सले सेयरधनीलाई दियो लाभांश



काठमाडौं । स्थापना भएको २७ वर्षपछि बल्ला प्रोग्रेशिभ फाइनान्सले सेयरधनीलाई लाभांश दिने भएको छ ।

फाइनान्सले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३६८४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।
८० करोड चुक्ता पुँजी रहेको फाइनान्सको बोनस सेयरपछि चुक्ता पुँजी ८५ करोड ६१ लाख हुने छ ।


क्लिकमान्डु