३२८२ मत गन्दा देउवाको १५५६,कोइरालाको ११९७ मत



नेपाली कांग्रेसको सभापति पदमा अहिलेसम्म ३२८२ मत गनिएको छ ।

जसमा शेरबहादुर देउवाले १५६७,शेखर कोइरालाले ११९७ मत ल्याएका छन् ।

प्रकाशमान सिंहले २५७ तथा बिमलेन्द्र निधिले २०१ मत ल्याएका छन् ।

कांग्रेसको १४औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आइतबार भएको मतदानमा ४ हजार ६७९ मत खसेको थियो ।

कांग्रेसको विधानमा सभापतिका लागि कुल खसेको मतको बहुमत ल्याउनुपर्छ । ४ हजार ६७९ मत खसेकाले सभापतिमा जित्न २३४० मत चाहिन्छ ।

कल्याण गुरुङले १७ मत ल्याएक छन् ।


क्लिकमान्डु