खेलकुद बिकासको लागि सांग्रिलाको सहयोग



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले नेपाल प्रथम नेपाल ए.पी.एम खुल्ला टेबल टेनिस प्रतियोगिता आयोजना गर्ने भएको छ ।

प्रतियोगिता पुष १ देखि ३ सम्म ललितपुरको भैसीपाटिमा आयोजना हुने भएकोछ । प्रतियोगितामा सहभागि हुने खेलाडीको सख्या ३२० रहेको छ ।

जसमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका बिभागीय टोली संगै स्थानीय क्लब सहभागी हुनेछन् । टेबल टेनीस खेल बिकासको लागि बैंकले गरेको सहयोग गरेको र आगामी दिनमा पनि निरन्तरता दिने जानकारी गराएको छ ।


क्लिकमान्डु