प्रि-ओपनिङमा बजार ४.९१ अंकले घट्दा करिब ७ लाखको कारोबार



काठमाडौं । सोमबार प्रि–ओपनिङमा सेयर बजार ४.९१ अंकले घटेको छ । बजार ४.९१ अंकले घट्दा परिसूक २५०८.९६ बिन्दुमा झरेको छ ।


१९ कम्पनीको १ हजार १४३ कित्ता सेयर ६ लाख ९७ हजार ५७९ रुपैयाँमा किनबेच भएको छ । कारोबारमा ११ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ वटाको बढ्दा ३ वटाको मूल्य स्थिर रहेको छ ।

कारोबारमा बैंकिङ, फाइनान्स, जलविद्युत समूहको उपसूचकमा गिरावट आएको छ भने विकास बैंक र माइक्रोफाइनान्स समूहको उपसूचकमा सुधार देखिएको छ ।


क्लिकमान्डु