नेप्से स्थिर, कारोबार रकम ९ अर्ब बढी



काठमाडौं । आइतबार उछाल आएको सेयर बजारमा सोमबार स्थिर देखिएको छ । नेप्से परिसूचक ०.४१ अंकले बढ्दा कारोबार रकम पनि स्थिर देखिएको छ । सोमबारको कारोबारमा १ करोड ५६ लाख ८१ हजार १८४ कित्ता सेयर ९ अर्ब २९ करोड ५ लाख ५४ हजार १५५ रुपैयाँमा कारोबार भएको छ ।

यो दिन ८९ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १२० वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै १७ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
यो दिन उपसमूहतर्फ मिश्रित देखिएको छ । बैंकिङ, ट्रेडिङ, होटल तथा पर्यटन, विकास बैंक, फाइनान्स, निर्जीवन बीमा कम्पनी र जीवन बीमा कम्पनीको उपसमूहमा सामान्य वृद्धि देखिए पनि अन्य उपसमूहमा भने सामान्य गिरावट देखिएको छ ।

कारोबार रकमका आधारमा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट, युनाइटेड मोदी हाइड्रोपावर, नेपाल हाइड्रोपावर कम्पनी, नबिल बैंक र अपि पावर कम्पनी सबैभन्दा अगाडि छन् ।

यो दिनको कारोबारमा अजोड इन्स्योरेन्स, मनकामना स्मार्ट लघुवित्त र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने


क्लिकमान्डु