रिटायर्ड खेलाडीलाई सहुलियत कर्जा



काठमाडौं । रिटायर्ड खेलाडीलाई सरकारले व्यवसाय सञ्चालन गर्नका लागि सहुलियत कर्जा उपलब्ध गराउने भएको छ ।

सक्रिय खेल जीवनबाट निवृत्त खेलाडीलाई व्यवसाय सञ्चालन गर्न सहुलियत दरको कर्जा उपलब्ध गराउने व्यवस्था गरिएको हो ।

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट अध्यादेशमार्फत् सार्वजनिक गर्दैै यस्तो जानकारी दिए । पौडेलले सिंहदरबारबाट बजेट सार्वजनिक गरेका हुन् ।


क्लिकमान्डु