प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकको तलब बढ्यो



काठमाडौं । सरकारले प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकको तलब बढाएको छ ।

अबदेखि प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकले न्यूनतम १५ हजार रुपैयाँ पाउने छन् ।

अहिलेको पारिश्रमिक बढाएर मासिक आठ हजार पुगेको छ भने स्थानीय तहबाट थप गरेर १५ हजार पाउने अर्थमन्त्री बिष्णु पौडेलले जानकारी दिए ।


क्लिकमान्डु