बैंक तथा वित्तीय क्षेत्रलाई विद्युतीय भुक्तानीमा जोड दिन सरकारको निर्देशन



काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकलाई सबै बैंक तथा वित्तीय संस्थामा सेवा तथा कार्यका लागि विद्युतीय भुक्तानी प्रणाली लागू गर्न सहजीकरण गर्न निर्देशन दिएको छ ।

कोरोना संक्रमणको जोखिम बढेसँगै सरकारले उक्त निर्देशन दिएको हो ।

त्यसका लागि सेवा शुल्क अग्रीम वा एकमुष्ठ बुझाउन चाहनेलाई सोही रुपमा व्यवस्था गर्न निर्देशन दिन भनेको छ ।


क्लिकमान्डु