अरुण भ्याली हाइड्रोले ०.५ प्रतिशत हकप्रद दिने, बैशाख ६ गतेदेखि आवेदन दिन पाइने



काठमाडौं । अरुण भ्याली हाइड्रोले सेयरधनीलाई ०.५ प्रतिशत हकप्रदन दिने भएको छ । कम्पनीको हकप्रदमा आगामी बैशाख ६ गतेदेखि बैशाख २६ गतेसम्ममा आवेदन दिन सकिनेछ ।

कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले ५२ लाख ४१ हजार १९७ कित्ता सृेयर हकप्रदमार्फत् निष्कासन गर्न लागेको हो ।


क्लिकमान्डु