अरुण भ्याली हाइड्रोपावरले हकप्रदका लागि स्वीकृति पायो



काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले हकप्रदका लागि स्वीकृती पाएको छ ।

कम्पनीले १ः०.५ प्रतिशतका दरले ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद सेयर निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट आज अनुमति पाएको हो ।


क्लिकमान्डु