प्रभु क्यापिटलको ‘प्रभु दाई’ अनलाइन सेवा सञ्चालनमा

210
Shares

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले आफना ग्राहकहरुलाई क्यापिटलको विषयमा जानकारी प्रदान गर्नको लागि सोमबारदेखि ‘प्रभु दाई’ अनलाइन सेवा शुरु गरेको छ ।

सो सेवामा क्यापिटलको लगानी व्यवस्थापन सेवा, अनलाईन डिम्याट खाता सम्बन्धी सेवा, क्यापिटलको प्रोडक्ट तथा सेवाहरु सम्बन्धी जानकारी, क्यापिटलबाट जारी हुने सुचनाको जानकारी ग्राहकहरुले सहज रुपमा पाउनुका साथै लागि क्यापिटल मार्केटस सम्बन्धी अन्य सम्पूर्ण सूचनाहरु प्रदान गर्ने कम्पनीद्वारा जारी विज्ञप्तीमा उल्लेख त ।