ज्योती विकास बैंकले १० % लाभांश दिने
काठमाडौं । ज्योती विकास बैंकले सेयरधनीहरुलाई १० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
बैंकले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट लगानीकर्तालाई १० प्रतिशत लाभाश दिने प्रस्ताव गरेको छ ।
बैंकको उक्त प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।