सिभिल बैंकको एक्सटेन्सन काउन्टर अब यातायात ब्यवस्था कार्यालय, एकान्तकुनामा



काठमाडौं । सिभिल बैंकले यातायात ब्यवस्था कार्यालय, सवारी चालक अनुमतीपत्र, एकान्तकुना, ललितपुरमा नयॉ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।

अब ललितपुरको एकान्तकुनास्थीत यातायात ब्यवस्था कार्यालयका सेवाग्राहीहरुले आफ्नो सम्पूर्ण राजश्व तथा दस्तुरहरु सिभिल बैंकको एक्सटेन्सन काउन्टरमार्पmत सजिलै संग भुक्तनी गर्न सक्नेछन् ।

करिव पाँच लाखभन्दा बढी ग्राहकहरुलाई ११४ शाखाहरु तथा ३ एक्सटेन्सन काउन्टर (यस एक्सटेन्सन काउन्टर सहित) मार्पmत सेवा प्रदान गरीरहेको सिभिल बैंकले करीव रु. ७० अर्व भन्दा बढी निक्षेप परिचालन गरी रु. ६१ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरिसकेकोे छ ।


क्लिकमान्डु